नियम १३
अधिकार प्रत्यायोज

ऐन तथा यस नियमावलीबमोजिम समितिले प्राप्त गरेका काम, कर्तव्य र अधिकारमध्ये केही अधिकार समितिले तत् तत् समितिको सदस्यहरू रहने गरी गठन भएको कुनै उपसमिति वा कुनै सदस्य वा समितिको कर्मचारीलाई सुम्पन सक्नेछ ।